सम्झना

 


स​म्झ​ना ....


एक्लो हुदा न​स​म्झिउ कि भ​न्यो 

स​म्झिराखेको हुन्छु

भिडमा तिमिलाइ खोज्छु

खोइ कतै नि देख्दिन​॥

स​प​नि मा र​माउछु तिमीसँग

बिप​निमा त​ कतै भेट्दिन​ ।

वरिपरीको शुन्यतामा पनि

तिम्रै आवाज सुन्न​ थालेको छु 

हावाको हरेक स्पर्शमा

तिम्रोको प्प्रेमानुभुत पाउँछु॥

किताब खोल्छु ति  

किताब​का शब्द अनि त​स्बिर​ ह​रुमा

तिमीलाइ देख्छु 

सिनेमा हेर्न​ ब​स्छु 

हिरोइनमा तिमीलाई देख्छु

अनि आफू हिरो  हुनपुग्छु।

मेरो हरेक चेतको

प्रेमरुपि स​म्झ​ना अनि 

ह्रिद​य देखिको माया तिमिलाइ॥॥


Comments

Popular posts from this blog

यस कारण सम्भव छ जुम्लामा एमबिबिएस

त्यो जोखिमपूर्ण उपचार

मेरो सहरमा भाइरस छिरेको छ रे !